गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने बन्द भएका तीन उद्योग संचालनमा ल्याइने Karobarpati शुक्रबार, २०८० जेठ ५ गते, १८:१० मा प्रकाशित काठमाण्डौ । सरकारले बन्द भएका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बन्द भएका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने बताएका छन् । लामो समयदेखि बन्द तथा रुग्ण उद्योग सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने सरकारको निति तथा कार्यक्रममा रहेको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर