गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट सुरु हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट सुरु Karobarpati मंगलबार, २०८० वैशाख २६ गते, १२:५२ मा प्रकाशित काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी मिलेर बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट सुरु भएको छ । यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स यी तीनै १ः१ः१ शेयर अनुपातमा मर्ज भएका हुन् । तीनै कम्पनी मर्जर पश्चताप बनेको हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । तीनै कम्पनीले बैशाख १३ गते मर्जरका लागि नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ तीन वटै कम्पनीले बैशाख ६ गते छुट्टा छुट्टै बिशेष साधारण सभा गरेर मर्जर सम्बन्धी प्रस्ताव पास गरेका थिए । क्याटेगोरी : बीमा ट्याग : #हिमालयन लाइफ इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा