गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त Karobarpati आईतबार, २०७९ माघ १५ गते, १६:१७ मा प्रकाशित काठमाडौं । कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई माघ १५ गते आइतबारदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि नायव प्रमुख कार्यकारी अधिकृत रहेका दाहालले कामु सीइओको जिम्मेवारी पाएका हुन् । क्याटेगोरी : बैंकिङ ट्याग : #कामना सेवा विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ Duplicate Maya – Krishna Karki ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs