गृहपृष्ठ ∕ समाचार ∕ आत्मदाहको प्रयास गरेका आचार्य स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा.तोषिमा कार्की अस्पतालमा आत्मदाहको प्रयास गरेका आचार्य स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा.तोषिमा कार्की अस्पतालमा Karobarpati मंगलबार, २०७९ माघ १० गते, २१:५० मा प्रकाशित काठमाडौं- आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा. तोषिमा कार्की अस्पताल पुगेकी छन् । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका आचार्यको स्वास्थ्य अवस्था बारे बुझ्न उनी उपचाररत कीर्तिपुर अस्पताल पुगेकी हुन् । अस्पतालमा उपचाररत आचार्यको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले स्वास्थ्यमन्त्रीलाई जानकारी गराएका छन् । अस्पताल पुगेकी कार्कीले उनको उपचारमा कुनै कसुर नराख्न भनेकी छन् । ‘जे सकिन्छ बचाउन प्रयास गर्नुहोस्, आवश्यक सहयोग गर्नुहोस,’ राज्यमन्त्री कार्कीले चिकित्सकहरुलाई निर्देशन दिदैं भनिन् । होसमा रहेका उनी मान्छे पनि चिन्छन्। आत्मदाहको प्रयास गर्ने आचार्यले अस्पतालको आईसीयु स्वास्थ्य राज्य मन्त्रीलाई भने, ‘रवि र प्रचण्डलाई पनि भेट्न पठाइदिनुस् ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता