गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने Karobarpati सोमबार, २०७७ पुस ६ गते, १७:५६ मा प्रकाशित काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर दिने निणर्य गरेको हो । यहि पुस २७ मा बैंकको साधारणसभाले यसलाई अनुमोदन गर्नेछ । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर १५ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ६ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र