गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ राष्ट्र बैंकले हटायो नगद मार्जिन व्यवस्था राष्ट्र बैंकले हटायो नगद मार्जिन व्यवस्था Karobarpati बिहीबार, २०७९ माघ ५ गते, १८:२४ मा प्रकाशित नेपाल राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ। मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्षदेखि आयातमा लगाउँदै आएको अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । एक वर्षदेखि आयातको प्रतिपत्रमा ५० देखि ७० प्रतिशतसम्मको रकम व्यवसायीले आफैंले हाल्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । बिहीबार परिपत्र जारी गर्दै बैंकले यस्तो व्यवस्था ल्याइको हो । राष्ट्र बैंकले २०७८ पुस र माघमा दुईपटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, अझै पनि राष्ट्र बैंकले कतिपय वस्तुहरुमा आयातमा नगद मार्जिनको व्यवस्था कायमै राखेको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन