गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ५६.८८ अंकले बढ्यो नेप्से परिसुचक ५६.८८ अंकले बढ्यो नेप्से परिसुचक Karobarpati बिहीबार, २०७९ पुस १४ गते, १९:०६ मा प्रकाशित काठमाडौ । आज नेप्से परिसूचक ५६.८८ अंकले बढे्र २०२९.०३ अंकमा कायम भएको हो । आज २५७ वटा कम्पनीको ८० लाख २४ हजार ५५४ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरमा किनबेच भयो । आजको कारोबारमा २०८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको मूल्य घटेको छ । नेप्सेमा आज १३ वटं समूहको सेयरको मूल्य बढ्को छ । आजको दिन हिमालयन उर्जा पावर कम्पनी , सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशत र धौलागरी लघुवित्त, अजोड इन्स्योरेन्सको सेयरको मूल्यमा ९.९९ प्रतिशतभन्दा बढीले बढेको छ । आज हिमालयन डिस्टिलरी सबैभन्दा धेरै १२ करोड १४ लाख ७१ हजार ५३३ रुपैयाँमा सेयर खरिद-बिक्री भएको छ । त्यस्तै नेपाल टेलिकमको सेयर १० करोड ९२ लाख ४८ हजार २ रुपैयाँ, रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजार १३ रुपैयाँ र एनआइसी एसीयाको ९ करोड ६६ लाख ५८ हजार १६५ रुपैयाँमा किनबेच भयो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा