गृहपृष्ठ ∕ समाचार ∕ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता दुवै लघुवित्तका सेयर कारोबार रोक्का Karobarpati मंगलबार, २०७९ पुस १२ गते, ११:०४ मा प्रकाशित काठमाडौं – नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीले पुस ११ गते सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, प्रारम्भिक समझदारीमा नेरुडे लघुवित्तको तर्फबाट अध्यक्ष डा.भेष प्रसाद धमला तथा मिर्मिरे लघुवित्तको तर्पबाट अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका हुन । यो मर्जर सझौता सँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुवै लघुवित्तका सेयर कारोबार रोक्का गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ट्रेण्डिङ हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना