गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन बैंकद्वारा लाभांशको घोषणा हिमालयन बैंकद्वारा लाभांशको घोषणा Karobarpati मंगलबार, २०७९ पुस ५ गते, २०:०० मा प्रकाशित काठमाडौं – हिमालयन बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट १९.११ प्रतिशत लाभांश दिने भएको छ । बैंको पुस ५ गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीेको ८ प्रतिशत बोनश शेयर र हाल कायम चुक्ता पुँजीकै ११.११ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । लागानीकर्ताले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछी पाउने छन् । क्याटेगोरी : समाचार ट्याग : #हिमालयन बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा