गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन बैंकद्वारा लाभांशको घोषणा हिमालयन बैंकद्वारा लाभांशको घोषणा Karobarpati मंगलबार, २०७९ पुस ५ गते, २०:०० मा प्रकाशित काठमाडौं – हिमालयन बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट १९.११ प्रतिशत लाभांश दिने भएको छ । बैंको पुस ५ गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीेको ८ प्रतिशत बोनश शेयर र हाल कायम चुक्ता पुँजीकै ११.११ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । लागानीकर्ताले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछी पाउने छन् । क्याटेगोरी : समाचार ट्याग : #हिमालयन बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन