गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ हाइड्रोइलेक्ट्रीससिटी इन्भेष्टमेन्टको वार्षिक साधारण सभा पुस २६ मा हाइड्रोइलेक्ट्रीससिटी इन्भेष्टमेन्टको वार्षिक साधारण सभा पुस २६ मा Karobarpati शुक्रबार, २०७९ पुस १ गते, ०९:३७ मा प्रकाशित काठमाडौं – हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको २७० औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७५ रुपैया बोनश शेयर र हाल कायम चुक्ता पुँजीकै ०.२६३ प्रतिशत हुन आउने ५ करोड ५९ लाख ९० हजार १७७ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन