गृहपृष्ठ ∕ समाचार ∕ ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप Karobarpati बुधबार, २०७९ असोज ५ गते, १२:४३ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो महिनामा वाण्जिय बैंकहरुको निक्षेप ५२ अर्बले रुपैयाँले बढेको छ । नेपाल बैकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनु्सार भदौमा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । साउनमा भने वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ थियो । त्यस्तै, भदौ महिनामा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७७ अर्ब रहेकोमा भदौ महिनामा १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्दा ४१ खर्ब ९१ अर्ब रुपोयँ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा गुराँस लघुवित्तले डाक्यो साधारण सभा सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा गुराँस लघुवित्तले डाक्यो साधारण सभा सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता