गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विदेश भ्रमणमा जाने नेपालीले एयरपोर्टबाट २ सय डलरसम्म सटही सुविधा पाउने विदेश भ्रमणमा जाने नेपालीले एयरपोर्टबाट २ सय डलरसम्म सटही सुविधा पाउने Karobarpati बिहीबार, २०७९ साउन ५ गते, ०७:०३ मा प्रकाशित विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा पाउने भएका छन्। हाल विदेश भ्रमण जानेले राहदानी बापत एकपटकमा एक हजार पाँच सय डलरको दरमा सटही सुविधा पाउने गरेको थियो । यो सुविधा वर्षमा दुई पटक मात्र प्रयोग गर्न पाइन्छ। राष्ट्र बैंकबाट स्वीकृति लिएका एयरपोर्टमै मनि चेञ्जरहरूले दुई सय डलरसम्म सटही सुविधा पाउने भएका हुन्। नेपालीले विदा लगायतका दिनमा भ्रमणमा जानेले एयरपोर्टबाटै यस्तो सुविधा पाउन भन्ने उदेश्यले राष्ट्र बैंकको विदेशी विनिमय बिभागले जनाएको छ। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ५ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने