गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैंकहरूको निक्षेप १० र कर्जामा १४ प्रतिशतको वृद्धि वाणिज्य बैंकहरूको निक्षेप १० र कर्जामा १४ प्रतिशतको वृद्धि Karobarpati बुधबार, २०७९ साउन ४ गते, ०८:४६ मा प्रकाशित गत २०७८र७९ कोआर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेपमा १०।४४ प्रतिशतको वृद्धि छ भने कर्जा लगानी १४।३९ प्रतिशतले बढेका छन। हाल देशमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७र७८ मा ४१ खर्ब १२ अर्ब निक्षेप संकलन थियो भने आर्थिक वर्ष २०७८र७९ मा भने ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका हुन्। वाणिज्य बैंकहरूले अघिल्लो पटक ३६ खर्ब ४९ अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरूले यस बर्षमा ४१ खर्ब ७४ अर्ब कर्जा लगानी गरेका हुन्। नबिल बैंकले सबैभन्दा धेरैले निक्षेप र कर्जा लगानी बढाउनेमा देखिएका छन । तर नेपाल बंगलादेश बैंकसँगको मर्जरका कारण यस्तो वृद्धि देखिएको हो। बैंकले तीन खर्ब २९ अर्ब निक्षेप संकलन र तीन खर्ब नौं अर्ब कर्जा लगानी गरेका छन। क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नबिल बैंक, #वाणिज्य बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भाजपा मुख्यालयमा प्रचण्ड कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भाजपा मुख्यालयमा प्रचण्ड