गृहपृष्ठ ∕ प्रविधि ∕ माघ मसान्तसम्मा वक्यौता भुक्तानी गर्ने यूटीएललाई प्राधिकरणको निर्देशन माघ मसान्तसम्मा वक्यौता भुक्तानी गर्ने यूटीएललाई प्राधिकरणको निर्देशन Karobarpati सोमबार, २०७९ माघ १६ गते, १३:२८ मा प्रकाशित काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (युटीएल) वक्यौता वापतको ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै यहि माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणबाट २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरे पछी हालसम्म युटीएलले तिर्नुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम अहिले सम्म भुक्तानी गरेको छैन । क्याटेगोरी : प्रविधि तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल… भारतले विकास गर्यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको… पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड कहिले? सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड कहिले?