गृहपृष्ठ ∕ खेलकुद ∕ टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो यस्तो किर्तिमान टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो यस्तो किर्तिमान Karobarpati सोमबार, २०८१ असार ३ गते, ०७:०५ मा प्रकाशित काठमाडौँ । सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन् । सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो किर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ खेलमा सय विकेट लिएका छन् । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा