गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता Karobarpati बुधबार, २०७९ असार २९ गते, १७:३४ मा प्रकाशित काठमाडौं – हिमालयन बैंक सिभिल र बैंक बीच मर्जरका लागि सम्झौता भएको छ । दुवै बैंकले आज असार २९ गते बुधबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रताभ जङ पाण्डेले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् । हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८१ स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो । मर्ज पछि हिमालयन बैंकको नाममा कारोबार हुने छ भने बैंकको सीइओमा हिमालयनका अशोक राणा नै हुनेछन् र सिभिल बैंकका सुनिल पोखरेल बरिस्ठ डेपुटी सिइओ हुनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था