गृहपृष्ठ ∕ समाचार ∕ श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे Karobarpati बुधबार, २०७९ असार २९ गते, ०८:०२ मा प्रकाशित काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मंगलबार राती देश छोडेर भागेका छन् । मुलकु आर्थिक संकटमा परेपछि राजापाक्षे परिवारकोविरुद्ध सर्वसाधारण सडकमा उत्रेका थिए । गत साता राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएका थिए । विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुकाअनुसार राजापाक्षे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले भागेका हुन । श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएका छन । राजापाक्षेका भाई बसिल राजापाक्षे जो पूर्वअर्थमन्त्री समेत थिए। उनी पनि मुलुक छाडेर अमेरिका पुगेको स्रोतलाई उदृृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । श्रीलंकाको राजधानीमा कोलम्बोमा प्रदर्शनमा उत्रेका सर्वसाधारणले खुसीयाली मनाइरहेका छन् । पदबाट राजीनामा दिन तयार भएपनि अब नयाँ राजनीतिक समीकरण अन्तर्गत बन्ने शासन संरचनाले आफूलाई पक्राउ र कारबाही गर्ने संभावना बढेपछि राजापाक्षे देश छोडेर भागेका हुन् । क्याटेगोरी : समाचार ट्याग : #गोटाबाया राजापाक्षे, #श्रीलंकाका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा