गृहपृष्ठ ∕ समाचार ∕ इन्धनको मूल्य फेरि बढ्यो इन्धनको मूल्य फेरि बढ्यो Karobarpati सोमबार, २०७९ असार २० गते, २१:१७ मा प्रकाशित काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि बढाएको छ । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १८१ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको बराबर १७२ रुपैयाँ पर्नेछ । निगमले साेमबार मध्यरातिदेखि लागु हुने गरी डिजेल र मट्टीतेल ९ रूपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो भने सुचना जारी गरेको छ । हवाई इन्धनतर्फ मुल्य समेत बढेको छ । नयाँ मुल्य अनुसार आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ र प्रतिलिटर १९० रुपैयाँ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ पोखरा फाइनान्सको बोनस सेयर घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सेन्चुरी बैंकको लाभांश घोषणा तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो पोखरा फाइनान्सको बोनस सेयर घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सेन्चुरी बैंकको लाभांश घोषणा तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो