गृहपृष्ठ ∕ समाचार ∕ बैंकर्स संघले पोखरामा विशेष कार्यक्रम आयोजना गर्दै, गभर्नरको साथै सबै बैंकका सीइयो सहभागि हुनेछ बैंकर्स संघले पोखरामा विशेष कार्यक्रम आयोजना गर्दै, गभर्नरको साथै सबै बैंकका सीइयो सहभागि हुनेछ Karobarpati बिहीबार, २०७९ असार १६ गते, ०६:१८ मा प्रकाशित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले पोखरामा विशेष कार्यक्रम आयोजना गर्दै छ । संघले आगामी शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरहरुको साथै सबै बैंकका सीइयो सहभागि हुनेछ । मुख्यतस् आगामी मौद्रिक नीति बारे छलफल गर्ने र मौद्रिक नीतिको लागि संघका तर्फबाट राष्ट्र बैंकलाई सुझाव दिनको लागि कार्यक्रम आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जनाएका छन्। उनकाअनुसार उक्त कार्यक्रम बिशेषगरि आगामी आर्थिक बर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति केन्द्रित हुनेछ। बैंकहरुले वर्तमान अवस्थामा कस्तो मौद्रिक नीतिको अपेक्षा गरेका छन् भन्ने कुरा उक्त कार्यक्रममा जानकारी गराइनेछ। त्यस्तै उक्त कार्यक्रममा डीजीटल करेन्सीबारे सिभिल बैंकका सीईओ सुनिल पोखरेलले प्रस्तुतिकरण दिने छन्। राष्ट्र बैंकले निकट भविष्यमा डीजीटल करेन्सी संचालन गर्ने तयारी गरिरहेको छ। यसै सन्दर्भमा सीईओ पोखरेलले अरु देशको अनुभव तथा अभ्यास सहितको प्रस्तुतिकरण दिने भएका हुन्। क्याटेगोरी : समाचार ट्याग : #गभर्नर, #बैंकर्स संघ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा