गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ संसदमा बीमा विद्येयक सम्बन्धी प्रतिवेदन पेश संसदमा बीमा विद्येयक सम्बन्धी प्रतिवेदन पेश Karobarpati शनिबार, २०७९ असार ४ गते, २०:५६ मा प्रकाशित बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन संसदमा पेश भएको छन् । समितिका सभापति कृष्ण प्रसाद दाहालले बीमा विद्येयक संसदमा पेश गरेका छन् । २०७५ साउन २१ गते दफावार छलफलको लागि बीमा सम्बन्धी विद्येयक संसदले अर्थ समितिमा पठाएको थियो । समितिले पहिलो दफावार २०७५ मंसिर १७ गतेदेखि शुरुवात गरेको थियो क्रमश १७ वटा बैठकमा बीमा विद्येयक सम्बन्धी दफावार छलफल पछि संसदमा पेश भएका छन । यसअघि संसदमा प्रतिनिधी सभाका १३ जना सदस्यहरुले बुँदा ८५ मा संशोधन गर्नुपर्ने सुझाव पेश गरेका थियो । बीमा क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा दफावार छलफल गरी आवश्यक परिमार्जन सहित प्रतिवेदन पेश गरिएको समितिका सभापति दाहालको भनाइ छ । समितिले हिजो असार २ गते बीमा विद्येयकको दफावार छलफल सकाएर आजै संसदमा प्रतिवेदन पेश गरेको हो । क्याटेगोरी : अर्थतन्त्र, बीमा, समाचार ट्याग : #बीमा विद्येयक, #व्यवस्थापिका संसद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य