गृहपृष्ठ ∕ समाचार ∕ दैनिय अवस्थामा जिल्ला प्रशासन कार्यालय ललितपुरको शौचालय दैनिय अवस्थामा जिल्ला प्रशासन कार्यालय ललितपुरको शौचालय Karobarpati सोमबार, २०७९ जेठ ९ गते, १७:४८ मा प्रकाशित जिल्ला प्रशासन कार्यलय ललितपुरको शौचालय सरसफाईमा चरम लापरवाही भएको छ । दैनिक अति आवश्यक सेवाग्राही जाने ठाँउमा शौचालयको दुषित दुरगन्धले सेवाग्राही मर्कामा परेको छ । शौचालयको अवस्था हेर्दा महिनौ देखि सरसफाई नभएको देखिन्छ । महिला शौचालयको अवस्था झन खराब रहेको छ । महिनावारीमा प्रयोग गरिने प्याड छरपस्ट फालेको छ । राज्यको अर्बौ खर्च गरेर बानाएको भवन कर्मचारीले व्यवस्थापन गर्न नसकेर राज्यको भौतिक संरचना बिग्राने काम भएको छ । सार्वजनिक शौचालय भन्दा खराब अवस्थामा रहेको देखियो । कर्मचारीलाई सोध्दा पानीको अभावले भएको जानकारी गराउनु भयो । तपाई जिल्ला प्रशासन कार्यलय ललितपुरमा काम परेर जान चाहनुहुन्छ भने शौचालय नजानु होला । जिल्ला प्रशासन अधिकारी घनश्याम उपाध्यायको ध्यान नगएको हुन सक्छ । क्याटेगोरी : समाचार ट्याग : #घनश्याम उपाध्याय, #जिल्ला प्रशासन कार्यलय ललितपुर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा