२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकियो : निर्वाचन आयोग


काठमाडौं – निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । आयोगले वैशाख १३ गतेदेखि मतपत्र ढुवानीकी शुरु गर्ने तयारी गरेको छ ।

आयोगले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकिएको जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको जनाएको छ ।

निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ