गृहपृष्ठ ∕ समाचार ∕ पर्यटकले अनएराइभल भिसाबापतको शुल्क नगदमै भुक्तानी गर्नुपर्ने पर्यटकले अनएराइभल भिसाबापतको शुल्क नगदमै भुक्तानी गर्नुपर्ने Karobarpati आईतबार, २०७९ वैशाख ४ गते, १२:५८ मा प्रकाशित काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विदेशी पर्यटकले अनएराइभल भिसाबापतको शुल्क नगदमै भुक्तानी गर्नुपर्ने भएको छ। अध्यागमन कार्यालयले एक सूचना प्रकाशित गरी विद्युतीय भुक्तानी प्रक्रियामा प्राविधिक समस्या र भिडभाड तथा झन्झटबाट जोगिन र भिसा शुल्क बुझाउन सजिलोका लागि पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । विमानस्थलमा आएका विदेशी पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सोबराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ। उक्त सूचनामा पछिल्ला दिनमा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र एउटामात्रै एटीएम मेसिन रहेकाले पर्यटकलाई भुक्तानीका लागि ३ देखि ४ घण्टा लाइन बस्न् परेकाले भिसाबापतको रकम नगदमा भुक्तानी गर्न आग्रह गर्छौं । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ६ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन यस्तो छ अजाको मुद्रा विनिमय दर यस्ताे छ आजकाे विदेशी विनिमयदर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन यस्तो छ अजाको मुद्रा विनिमय दर यस्ताे छ आजकाे विदेशी विनिमयदर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट