गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि Karobarpati शनिबार, २०७७ असोज १७ गते, १६:३९ मा प्रकाशित काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको जानकारी दिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६२ हजार ७ सय ४० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ५ सय २८ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ एनएमबि बैंक र सिप्रदि बीच सहकार्य ज्योति विकासले गर्यो लाभांशको घोषणा मतपत्र छपाइ सकियाे, सबै जिल्लामा ढुवानी सकिने सिन्धु विकास बैंककाे साधारणसभा धुलिखेलमा कुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान एनएमबि बैंक र सिप्रदि बीच सहकार्य ज्योति विकासले गर्यो लाभांशको घोषणा मतपत्र छपाइ सकियाे, सबै जिल्लामा ढुवानी सकिने सिन्धु विकास बैंककाे साधारणसभा धुलिखेलमा कुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान