गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक बसको भाडा आजदेखि काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक बसको भाडा Karobarpati बिहीबार, २०७९ वैशाख १ गते, ०७:३९ मा प्रकाशित काठमाडौं । बागमती प्रदेशले काठमाडौं उपत्यकासहित प्रदेशको सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । भाडा दर समायोजनपछि पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । अब नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । साथै ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ भने बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । क्याटेगोरी : समाचार ट्याग : #काठमाडौं उपत्यका, #नयाँ भाडादर, #बागमती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे रिद्धि सिद्धि सिमेन्ट लि.द्वारा “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमको आयोजना आजको विदेशी मुद्राको विनिमय दर प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे रिद्धि सिद्धि सिमेन्ट लि.द्वारा “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमको आयोजना आजको विदेशी मुद्राको विनिमय दर