गृहपृष्ठ ∕ समाचार ∕ अनुशासित बन्न थाल्यो होली अनुशासित बन्न थाल्यो होली Karobarpati बिहीबार, २०७८ चैत्र ३ गते, १९:२९ मा प्रकाशित काठमाडौँ – विगत वर्षमा होलीका दिन मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने फागु पूणर्िमा अरुको इच्छा विपरीत रङ लगाउने गरिन्थ्यो । तर यो बर्ष होलीको दिन स्कृतिका नाममा विकृति देखिएन । कोभिड -१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागी लकडाउन, निषेआज्ञाले गर्दा विगत बर्षमा मनाउन रामोसँग मनाउ नपाएका मानिसहरुले यस बर्ष भने आफू आफूमै रमाए । घरपरिवार छरछिमेकीसँग आपसी सदभावका साथ फागु खेले । फागुन शुक्ल पूणर्िमाका दिन मनाइने फागु पूणर्िमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त, सरल र सदभाव रुपमा मनाइएको छ । टोल टोलमा सदभावको पर्व होली खेल्ने प्रायः बालबालिका, युवायुवतीले विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेनन । विशेषगरी फाग पर्व सुरुहुन हप्ताअघिदेखि नै राजधानीका सडक सडकमा लोला हान्ने विकृति रोकिएको छ । यस्ता गतिविधिले मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । तर यस वर्ष फागु पर्वकै दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ४ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ Duplicate Maya – Krishna Karki ट्रेण्डिङ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब