गृहपृष्ठ ∕ समाचार ∕ स्वावलम्बन लघुवित्तको कामु सीईओमा गोविन्द चापागाई नियुक्त स्वावलम्बन लघुवित्तको कामु सीईओमा गोविन्द चापागाई नियुक्त Karobarpati सोमबार, २०७८ फागुन १६ गते, २२:४३ मा प्रकाशित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कामु सीईओमा गोविन्द चापागाँई नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदय राज खतिवडाले पदबाट राजीनामा दिएका छन् । संस्थाको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा सोमवारदेखि लागू हुने गरी स्वीकृत गरेको छ । राजीनामा स्वीकृतसँगै अर्को निर्णय नआएसम्मको लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा चापागाइलाई नियुक्त गरिएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #गोविन्द चापागाँई, #स्वावलम्बन लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन् ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्