गृहपृष्ठ ∕ समाचार ∕ रामाज्ञा राम दित्तेल लघुबित्त कर्मचारी मिलनकेन्द्रको अध्यक्षमा चयन रामाज्ञा राम दित्तेल लघुबित्त कर्मचारी मिलनकेन्द्रको अध्यक्षमा चयन Karobarpati बुधबार, २०७८ माघ २६ गते, २१:१५ मा प्रकाशित दित्तेल लघुबित्त कर्मचारी मिलन केन्द्रको अध्यक्षमा निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाका शाखा प्रबन्धक रामज्ञा राम चयन हुनुभएको छ। खोटाङ जिल्ला दित्तेल नगरपालिकामा अबस्थित सम्पूर्ण लघुबित्त बित्तिय सस्थाहरुको साझा सगठन दित्तेल लघुबित्त कर्मचारी मिलन केन्द्रको हुन । कर्मचारी मिलनकेन्द्रको आज बसेको बैठकले रामलाई सर्वसहम्त चयन गरेको हो। यस अघि माहुलि लघुबित्तका शाखा प्रबन्धक एवम मिलन केन्द्रका अध्यक्ष बिनोद प्रसाद शाह थिए। साहको सरुवा भए सगै उत्त पद केही समय देखि रित्त रहेको थियो। लघुबित्त कर्मचारी बिच भाइचाराको सम्बन्ध र सहकार्य कायम गर्ने उद्देश्यले कर्मचारी मिलनकेन्द्रको स्थापना भएको हो । दित्तेलका ११ वटा लघुबित्त सस्थाहरुबाट प्रतिनिधित्व गर्दै लघुबित्तमा देखापर्ने समस्या त्यसको निगरानी र समधान गर्ने कार्य यस केन्द्रले गर्ने गर्दछ । साथै मिलनकेन्द्रका कोषाध्यक्ष मा निर्धन उत्थान लघुबित्तका कर्जा अधिकृत बिशाल भुसाल र प्रबक्तामा सामुदायिक लघुबित्तका शाखा प्रबन्धक प्रेम बि।क लाइ निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ । साथै माहुलि लघुबित्त दित्तेल शाखामा सरुवा भइ आउनु भएको शाखा प्रबन्धक हेमराज दाहाल लाइ स्वागत गरिएको छ। क्याटेगोरी : समाचार ट्याग : #दित्तेल लघुबित्त कर्मचारी मिलन केन्द्र, #निर्धन उत्थान लघुबित्त बित्तिय सस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा २ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ३ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ४ हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म ५ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ६ रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन प्रशासनकाे निर्देशनकाे उल्लंघन : अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीकाे पढाइ राेक्याे नोबेल मेडिकल कलेजले आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन प्रशासनकाे निर्देशनकाे उल्लंघन : अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीकाे पढाइ राेक्याे नोबेल मेडिकल कलेजले