गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा सवारी साधनमा हट्यो जोर बिजोर प्रणाली, फागुन १ देखि स्कुल पनि खुल्ने उपत्यकामा सवारी साधनमा हट्यो जोर बिजोर प्रणाली, फागुन १ देखि स्कुल पनि खुल्ने Karobarpati आईतबार, २०७८ माघ २३ गते, २२:०४ मा प्रकाशित उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । त्यसैगरी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा हुने भएको छ । उपत्यकाका तीनै जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर० को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको जानकारी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०ले दिएको छ । साथै फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । क्याटेगोरी : समाचार ट्याग : #उपत्यका, #जोर बिजोर प्रणाली तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? २ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न ३ नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो चरणका प्रदेश अधिवेशन सम्पन्न ४ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन ५ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ६ एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ७ राष्ट्र बैंकको कारबाहीमा ६ विकास बैंक र ४ फाइनान्स कम्पनी ट्रेण्डिङ कोरोना संक्रमणमुक्त भए प्रचण्ड सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि कोरोना संक्रमणमुक्त भए प्रचण्ड सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि