गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा सवारी साधनमा हट्यो जोर बिजोर प्रणाली, फागुन १ देखि स्कुल पनि खुल्ने उपत्यकामा सवारी साधनमा हट्यो जोर बिजोर प्रणाली, फागुन १ देखि स्कुल पनि खुल्ने Karobarpati आईतबार, २०७८ माघ २३ गते, २२:०४ मा प्रकाशित उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । त्यसैगरी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा हुने भएको छ । उपत्यकाका तीनै जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर० को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको जानकारी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०ले दिएको छ । साथै फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । क्याटेगोरी : समाचार ट्याग : #उपत्यका, #जोर बिजोर प्रणाली तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तकोे संस्थापक सेयर बिक्रिमा जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तकोे संस्थापक सेयर बिक्रिमा जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा