२०८२ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकारोना संक्रमित घटे, २४ घन्टामा १० सात सयलाई संक्रमण पुष्टि

कारोना संक्रमित घटे, २४ घन्टामा १० सात सयलाई संक्रमण पुष्टि


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ