२०८२ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले बिहीबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ