गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित, थप एकको मृत्यु उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित, थप एकको मृत्यु कारोबारपाटी सोमबार, २०७७ असोज १२ गते, १६:५० मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आइतबार ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना रहेका थिए । यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या २२ हजार ३ सय २१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा