२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकस्ताे छ आजकाे माैसम ?

कस्ताे छ आजकाे माैसम ?


काठमाडौं – हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ ।

मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ । राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ