गृहपृष्ठ ∕ समाचार ∕ जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप Karobarpati बिहीबार, २०७८ पुस १ गते, २०:१५ मा प्रकाशित काठमाडौँ – जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई मोडर्ना र जोन्सनको खोप हस्तान्तरण गरेको छ। बिहिबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि राजदूत रुसेकले दुवै खोप गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन्। मन्त्रालयका अनुसार जर्मन सरकारले १९ लाख ६५ हजार ६ सय डोज मोडर्नाको र २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप प्रदान गरेको हो। मोडर्ना खोप १२–१७ उमेरका बालबालिकालाई लगाउने तयारी सरकारले गरेको छ । खोप बुज्दै मन्त्रालयले जर्मन सरकारले महामारीको समयमा दिएको अनुदानका लागि धन्यबादज्ञापन व्यक्त गरेको छ। बिहीबार जोन्सन एण्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज नेपाल आइपुगेको छ। कोभ्यास सुविधामार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको २१ लाख ७६ हजार डोजमध्ये पहिलो खेप खोप आइपुगेको हो। शुक्रबार थप १४ लाख ४७ हजार डोज खोप आउने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता