२०८२ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वदेश फर्किए सभामुख सापकोटा

स्वदेश फर्किए सभामुख सापकोटा


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा स्वदेश फर्केका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमणमा गएका सभामुख सापकोटा बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्र्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा सभामुखले स्पेन भ्रमण सफल भएको बताए । सभामुख सापकोटाले आईपीयू सम्मेलनमा नेपालको संसदीय व्यवस्था र गणतन्त्रका विषयमा विचार राखेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ