गृहपृष्ठ ∕ समाचार ∕ एनएमबि बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड एनएमबि बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड Karobarpati बिहीबार, २०७८ मंसीर १६ गते, ०८:२९ मा प्रकाशित काठमाडौं । एनएमबि बैंकले पहिलोपटक ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड पाएको छ । नेपाली बैंकिङ इतिहासमै पहिलो पल्ट विश्व प्रतिष्ठित पुरस्कार पाउने नेपालकै पहिलो बैंक एनएमबि बैंक भएको छ । बेलायतको राजधानी लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निणर्ायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो। बुधबार काठमाडौंमा बैंकले एक कार्यक्रम आयोजना गरी उक्त अवार्ड सार्वजनिक गरेको हो । उक्त कार्यक्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यो अवार्ड नेपालका सबै बैंक तथा वित्तीय संस्थाको जित भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ५ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ६ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ७ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ट्रेण्डिङ ५० प्रतिशत कर्जा आयातमै लगानी नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन शोधनान्तर स्थिति ९७ अर्बले बचतमा, बढ्यो विदेशी मुद्राको सञ्चिति अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ? यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न ५० प्रतिशत कर्जा आयातमै लगानी नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन शोधनान्तर स्थिति ९७ अर्बले बचतमा, बढ्यो विदेशी मुद्राको सञ्चिति अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ? यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न