गृहपृष्ठ ∕ समाचार ∕ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा Karobarpati बुधबार, २०७८ मंसीर १५ गते, १४:४५ मा प्रकाशित काठमाडौं- लक्ष्मी बैंकले ८ पुसमा वार्षिक साधारण सभा बोलाएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आह्वान गरेको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने जनाइएको छ । सभा प्रयोजनका लागि २४ मंसिरमा बुकक्लोज हुनेछ । यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ५ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ६ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ७ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ट्रेण्डिङ ५० प्रतिशत कर्जा आयातमै लगानी नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन शोधनान्तर स्थिति ९७ अर्बले बचतमा, बढ्यो विदेशी मुद्राको सञ्चिति अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ? यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न ५० प्रतिशत कर्जा आयातमै लगानी नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन शोधनान्तर स्थिति ९७ अर्बले बचतमा, बढ्यो विदेशी मुद्राको सञ्चिति अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ? यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न