गृहपृष्ठ ∕ समाचार ∕ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा Karobarpati बुधबार, २०७८ मंसीर १५ गते, १४:४५ मा प्रकाशित काठमाडौं- लक्ष्मी बैंकले ८ पुसमा वार्षिक साधारण सभा बोलाएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आह्वान गरेको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने जनाइएको छ । सभा प्रयोजनका लागि २४ मंसिरमा बुकक्लोज हुनेछ । यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ लघुवित्त वित्तीय संस्थाहरुले पनि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने २ एमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८४० मत, रावलले पाए २२३ मत ३ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा ४ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ५ २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी ६ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ७ कात्तिक महिनामा कर्जा र निक्षेप दुवै बढ्यो ट्रेण्डिङ सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट युट्युबमा सञ्चारमाध्यमको सिद्धान्तविपरीतका सामग्री प्रसारण गर्नेलाई कारवाहीको माग नि:शुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको परमादेश कांग्रेस ललितपुर १ सभापतिमा थिङ विजयी अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का छेडागाडका मेयरले बनाएनन्, नलगाडको स्वास्थ्य भवन बामदेव गौतमले सम्झिए गणतन्त्र स्थापनाको विपक्षमा उभिएका नेताहरु सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट युट्युबमा सञ्चारमाध्यमको सिद्धान्तविपरीतका सामग्री प्रसारण गर्नेलाई कारवाहीको माग नि:शुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको परमादेश कांग्रेस ललितपुर १ सभापतिमा थिङ विजयी अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का छेडागाडका मेयरले बनाएनन्, नलगाडको स्वास्थ्य भवन बामदेव गौतमले सम्झिए गणतन्त्र स्थापनाको विपक्षमा उभिएका नेताहरु