२०८० असोज ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने 

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने 


काठमाडौं -नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ