गृहपृष्ठ ∕ समाचार ∕ महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा Karobarpati सोमबार, २०७८ मंसीर १३ गते, १३:४७ मा प्रकाशित काठमाडौं महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । बैंकको १२ मंसिरमा बसेको सञ्चालक समितिको ५०४औं बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न