गृहपृष्ठ ∕ समाचार ∕ १५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको तयारी १५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको तयारी Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १९:१२ मा प्रकाशित काठमाडौं – सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागु गर्ने निर्णय गर्ने तयारी गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ६ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन