गृहपृष्ठ ∕ समाचार ∕ १५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको तयारी १५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको तयारी Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १९:१२ मा प्रकाशित काठमाडौं – सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागु गर्ने निर्णय गर्ने तयारी गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न २ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ३ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो ६ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ७ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ट्रेण्डिङ विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित राष्ट्र बैंकले ३४.२० अर्बको ट्रेजरी बिल जारी गदैं सिरोहिया पक्राउप्रति निजी क्षेत्र भन्छ- उजुरीकै भरमा पक्राउ गर्दा नकारात्मक असर पर्यो धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने खप्तड लघुवित्तको आइपीओ बाँडफाँट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित राष्ट्र बैंकले ३४.२० अर्बको ट्रेजरी बिल जारी गदैं सिरोहिया पक्राउप्रति निजी क्षेत्र भन्छ- उजुरीकै भरमा पक्राउ गर्दा नकारात्मक असर पर्यो धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने खप्तड लघुवित्तको आइपीओ बाँडफाँट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव