गृहपृष्ठ ∕ समाचार ∕ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १८:१६ मा प्रकाशित काठमाडौं -शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २९ मंसिरमा १३अैँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावलीको संशोधन गर्ने लगायतका एजेण्डा छन् । सभा प्रयोजनका लागि बैंकले १७ देखि २९ मंसिरसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता