गृहपृष्ठ ∕ समाचार ∕ न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १८:०५ मा प्रकाशित काठमाडौं -न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ Duplicate Maya – Krishna Karki २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ४ नेपाली मुद्रा इतिहासकै कमजोर ५ गणपति लघुवित्तको नाफा घट्यो ६ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ७ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल रावा इनर्जी डेभलपमेन्टको आईपीओ जेठ १८ बाट नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल रावा इनर्जी डेभलपमेन्टको आईपीओ जेठ १८ बाट नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश