गृहपृष्ठ ∕ समाचार ∕ न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १८:०५ मा प्रकाशित काठमाडौं -न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने ३ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त ४ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ५ राष्ट्र बैंकले ल्यायो भुक्तानी सेवा सम्बन्धी नयाँ व्यवस्था ६ सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ ७ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ आकासियो डलरको भाउ प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग आकासियो डलरको भाउ प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग