गृहपृष्ठ ∕ समाचार ∕ आज पनि सुन र चाँदीको मूल्य सस्तियो आज पनि सुन र चाँदीको मूल्य सस्तियो Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १३:२९ मा प्रकाशित काठमाडौं-बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत