गृहपृष्ठ ∕ समाचार ∕ सबैको लघुवित्तको साधारणसभा ३ पुसमा सबैको लघुवित्तको साधारणसभा ३ पुसमा Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, ०७:११ मा प्रकाशित काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले ३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो । सभामा ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ । लघुवित्त साधारण सभा प्रयोजनार्थ १७ मंसिरदेखि २ पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर