गृहपृष्ठ ∕ समाचार ∕ मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार Karobarpati मंगलबार, २०७८ मंसीर ७ गते, १८:३७ मा प्रकाशित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बुधबार रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ ९-२४ मंसिरसम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र ससभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र एक दशमलव ०५२६३१६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले आगामी २४ मंसिरमा साधारणसभा आयोजना गर्ने भएकाे छ । सभा होटल वाटर टावर विदुर-४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे आयोजना हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी ३ इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ल्यायो भुक्तानी सेवा सम्बन्धी नयाँ व्यवस्था ५ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता ६ नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै ७ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान ट्रेण्डिङ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा