गृहपृष्ठ ∕ समाचार ∕ पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर Karobarpati आईतबार, २०७८ मंसीर ५ गते, ०७:५१ मा प्रकाशित भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् । शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो । शिविर सकएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो ७ सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने ट्रेण्डिङ सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग