गृहपृष्ठ ∕ समाचार ∕ पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर Karobarpati आईतबार, २०७८ मंसीर ५ गते, ०७:५१ मा प्रकाशित भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् । शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो । शिविर सकएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी ३ इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ल्यायो भुक्तानी सेवा सम्बन्धी नयाँ व्यवस्था ५ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता ६ नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै ७ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान ट्रेण्डिङ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा सामान्य अंकले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालामा विशेष छुट नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा सामान्य अंकले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालामा विशेष छुट नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट