गृहपृष्ठ ∕ समाचार ∕ सर्वाेच्च अदालतमा कालोकोटधारी प्रहरीको घेरामा सर्वाेच्च अदालतमा कालोकोटधारी प्रहरीको घेरामा Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, ११:३० मा प्रकाशित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न २ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ३ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो ६ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ७ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ट्रेण्डिङ गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने खप्तड लघुवित्तको आइपीओ बाँडफाँट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने खप्तड लघुवित्तको आइपीओ बाँडफाँट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने