गृहपृष्ठ ∕ समाचार ∕ प्रचण्ड निवासमा रामदेव प्रचण्ड निवासमा रामदेव Karobarpati बिहीबार, २०७८ मंसीर २ गते, २१:४४ मा प्रकाशित नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। खुमलटार पुगेर उनीहरूले प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्। प्रचण्डको निजी सचिवालयका अनुसार दुवै योग गुरु र प्रचण्डबीच समसामयिक विषयमा संवादसमेत भएको थियो। रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटनका लागि नेपाल आएका हुन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर