गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर कारोबारपाटी बिहीबार, २०७८ मंसीर २ गते, २१:२३ मा प्रकाशित सरकारले तीन जना डाक्टरलाई १२औं हतमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको छ । यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले १२औं तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स किड्जीद्धारा ‘जोयफुल प्यारेन्टिङ’ का बारेमा प्यनाल छलफल चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात पहिलो साधारण सभाअघि नै सेयर बाँडफाँट गर्नुपर्ने उजय शाक्य “एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट” सिंगापुरमा सम्मानित साउनमा आन्तरिक राजस्वको लक्ष्य भेटिएन धेरै पढिएका १ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स २ एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ ईसेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश” अभियान यस वर्ष पनि जारी ५ एलजी फ्ल्यागसपि शोरुम पुनः शुभारम्भ ६ असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक ७ बढ्न थाल्यो आयात ट्रेण्डिङ सर्वसाधारणका लागि माथिल्लो मैलुङ खोला जलविद्युतले असोज १८ गतेदेखि आईपीओ ल्याउँदै सेगवेको नयाँ शोरुम : अब चितवन र बुटवलमा समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त सर्वसाधारणका लागि माथिल्लो मैलुङ खोला जलविद्युतले असोज १८ गतेदेखि आईपीओ ल्याउँदै सेगवेको नयाँ शोरुम : अब चितवन र बुटवलमा समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त